मध्यपहाडीको बैकल्पिक सडक मानिने दरबाङ-ढोरपाटनको ठेक्का आह्वान
म्याग्दीको दरवाङ-ताकम-शिवाङ- मुना-जलजला-ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी...
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको...
विपन्नलाई कृषि प्राविधिक पढाउन गाउँलेले जुटाए १ करोड ७६ लाख
म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा स्थानीयबासीले १ करोड ७६ लाख भन्दा बढी संकलन...
दाना र गाडपारका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका-३ दानाका पाँच र वडा नं.–४ गाडपावरको एक वटा विद्यालयका चार सय विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । दाना घर...
रघुगंगा गाउँपालिका ३ पिप्ले घर बताउने एक बालक टायर राख्ने ठाउँमा लुकेर काठमाडौं पुगे
म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् ।
बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको...
तातोपानी कुण्डमा नुहाउने बिरामीको चाप बढ्यो
प्राकृतिक उपचारको चिकित्सालयको रूपमा विकसित हुँदै गइरहेको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरूको चाप बढेको छ । जिल्लाको बेनी नगरपालिका–४, सिङ्गा स्थित रहेको...
पूर्वराजाको स्वागतमा १५१ सदस्यीय समिति गठन
यही बुधबार गलेश्वर शिवालय मन्दिरमा पूजा अर्चनाका लागि आउने पूर्व राजा पुर्व राजा ज्ञानेन्द्र शाह परिवार सदस्यलाई स्वागतका लागि मूल स्वागत समारोह समिति गठन...
जग्गा भाडामा लिएर रैथाने धानखेती गरिरहेका ध्रुब
रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुब खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो। कोरोना...
पर्वतको मिलनचोकमा शुन्य भेदभाद दिवस मनाइयो
पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा शनिवार जातीय–धार्मिक र लैङ्गिक–वर्गीय सचेतना सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । शुन्य भेदभाव दिवसको अवसर पारेर नेपाल दलित संघ...
बागलुङका नन्दलालले दूध बेचेर मासिक ६ लाखसम्म आम्दानी
विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन्...