मापसे चालकलाई १० हजार जरिवाना!
मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेलाई अहिलेभन्दा थप २० गुणा बढी जरिवाना हुनेगरी कानुनको मस्यौदा तयार गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले...
रूस-युक्रेन युद्धमा मारिए रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी
रुस-युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् ।रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो...
क्रिप्टोकरेन्सीमा संलग्न पाँच जना पोखराबाट पक्राउ
क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले म्याग्दी र पर्वतका पाँच जनालाई पक्राउ गरेको छ। कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु...
निर्मल पुर्जा विरुद्ध समाचार लेखेको हिमालयन टाइम्स कालोसूचीमा
पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा (निम्स)का बारेमा भ्रामक समाचार लेखेको भन्दै प्रेस काउन्सिल नेपालले हिमालयन टाइम्सलाई कालोसूचीमा राखेको छ...
पर्वतमा जीप दुर्घटनामा २ जनाको मृत्य, ७ घाइते
गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटबाट स्याङजाको वालिङतर्फ आउँदै गरेको बोलेरो जीप पर्वतको बिहादी गाउँपालिकामा दुर्घटना हुँदा बुधवार २ जनाको मृत्यु भएको छ।
७ यात्रु घाइते भएका...
अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान काठमाण्डौमा अवतरण
अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाण्डौमा अवतरण भएको छ ।
अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान...
फोब्स पत्रिकाद्वारा आयोजना गरिएको विश्वका ७२ देशमा युवा प्रतिस्पर्धामा, नेपाली चेली भावनाले मागिन भोट
नेपाली चेली भावना खत्री यतिबेला उच्च शिक्षा अध्ययनको क्रममा अमेरिका हुनुहुन्छ ।
अमेरिकाको फोब्स पत्रिकाद्वारा आयोजना गरिएको ENTREPRENEUR of IMPACT नामक प्रतियोगितामा आफुलाई प्रतिस्पर्धाको सदस्यका...
राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा बागलुङ बिजेता र म्याग्दी उपविजेता
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८१’ मा बाग्लुंग बिजेता बनेको छ त्यसैगरी प्रतियोगितामा म्याग्दी...
बजार मूल्य २४ करोड ३० लाख, आविष्कार केन्द्रको खर्च २३ लाख २० हजार
राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग गत भदौ १८ गते भएको सम्झौताअनुसार राष्ट्रिय...
सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण
सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५...