काठमाडौंविरुद्ध सुदूरपश्चिम ७३ रनले विजयी, नरेनले लिए ५ विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नवौँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गरेको छ।
सुदूरपश्चिम रोयल्सले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं...
विश्व माटो दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी विश्व माटो दिवस मनाइँदै छ। ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले...
एनपीएलमा जनकपुरको ह्याट्रिक जित, पोखराको लगातार दोस्रो हार
नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७...
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले पहिलो ब्याटिङ...
रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। उनीहरुलाई...
कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।
कर्णालीका...
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
चार दिनदेखि सम्पर्कविहीन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको मंगलबार शव फेला परेको छ।
यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल...
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य
बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। यसमा नेपालकी शिलशिला आचार्य पनि यस सूचीमा समावेश भएकी...
नेपाल र चीनबीच आठ विषयका सहमतिपत्र हस्ताक्षर
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका...
अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी
अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा आठ सय मिटरदेखि...