रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। उनीहरुलाई...
कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।
कर्णालीका...
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
चार दिनदेखि सम्पर्कविहीन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको मंगलबार शव फेला परेको छ।
यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल...
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य
बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। यसमा नेपालकी शिलशिला आचार्य पनि यस सूचीमा समावेश भएकी...
नेपाल र चीनबीच आठ विषयका सहमतिपत्र हस्ताक्षर
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका...
अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी
अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा आठ सय मिटरदेखि...
प्रधानमन्त्री ओली ७८ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली तीन...
गढी-६ को वडाध्यक्षमा नाउपा उम्मेदवारले पाए एक मत
सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका तेजनारायण मुसहरले एक मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार श्यामदेव महत्तोले तीन र राम नारायण यादवले...
विश्व एड्स दिवस : सङ्क्रमण नेपालमा घट्यो
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ।
राष्ट्रिय एड्स तथा यौनरोग...
सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न गृह मन्त्रालयको चेतावनी
गृह मन्त्रालयले सामाजिक सञ्जालमा जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको छ ।
मन्त्रालयले आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव...