हट एअर बेलुन उडान सुचारु
मनसुन अवधिमा रोकिएको पोखराको हट एअर बेलुनको उडान यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हटएअर बेलुन पोखराको आकाशमा पर्यटक सयर गराउने साहसिक पर्यटकीय प्रडक्ट...
सुरु भयो दसैँ, राखियो जमरा
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादसैं आजबाट सुरू भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश...
अमेरिकाको ‘डिभी कार्यक्रम-२०२६’ को आवेदन आज रातिदेखि खुल्दै
संयुक्त राज्य अमेरिकाको ‘डाइभर्सिटी भिसा’ (डिभी) कार्यक्रमको आवेदन बुधबार रातिदेखि खुला हुने भएको छ।वर्ष २०२६ का लागि डिभी कार्यक्रमअन्तर्गत आवेदन कार्यक्रम बुधबार (अक्टोबर २)...
चर्को भाडा अशुली रोक्न ‘पब्लिक रेस्पोन्स डेस्क’ बनाएर हटलाइन संचालन गरौँ : प्रवक्ता पौडेल
नेपालीहरुको ठुलो चाड दशैँ नजिकिएसँग उपत्यकाबाट घर फर्कने यात्रुको चाप उच्च छ । यस्तोमा यातायात व्यवसायीले महँगो भाडा अशुल्ने गरेका खबरहरु सर्वत्र बाहिरिएका छन्...
नौ महिनामा भित्रिए आठ लाख पर्यटक, भारतीय पर्यटक घटे
सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख...
तीन दिन राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने
सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको...
ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती
ज्येष्ठ नागरिकको हकलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । नेपालको संविधानसँगै २०६३ सालमा आएको ज्येष्ठ नागरिक ऐन र २०६८ मा आएको नियमावलीले स्पष्ट...
झ्याप्लेको पहिरोमा अस्ताएका सपनाहरू
काडमाडौंको जोरपार्टी बस्ने २३ वर्षका सामोइल गुरुङ मावली तर्फका बाजेबज्यै भेट्न गत आइतवार बुटवल आएका थिए। बुटवलमा बिहीवारदेखि नै ठूलो पानी परिरहेको थियो। सामोइलले...
विपदबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, ६४ जना अझै बेपत्ता
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा...
पहिरोमा पुरिएका २ वर्षे बालकलाई जिवितै उद्धार
भीमेश्वर नगरपालिका–६ मैदानेमा १ बजेर ४० मिनेटमा पहिरोले घर पुरिएको अपुष्ट सूचना प्रहरीमा आयो । सूचना आएको १० मिनेटमा प्रहरी निरीक्षक सत्रुधन महतो घटनास्थल...