मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले सार्वजनिक ग¥यो प्रगति विवरण
मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले गएको आर्थिक वर्ष २०८०÷०८१ को प्रगति विवरण सार्वजनिक गरेको छ ।कार्यालयले सोमबार पात्रकार सम्मेलन गरेर कार्यालयले गरेका कार्य प्रगति सार्वजनिक...
ग्रीन हाइड्रोजनको प्रयोगले नेपालमा फाइदै फाइदा हुन्छ
ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालको तेस्रो साधरण सभाको अवसर पारेर पोखरामा ग्रिन हाइड्रोजनको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराको लेकसाइड स्थित माउन्ट कैलाश...
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?
गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले...
अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा
शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ । ...
दुई माना चामलमा एउटा कुचो!
लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनी कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउँछिन्।
'कुचो बनाएर...
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’
करिब दुई किलोमिटर टाढा छ गाउँ। नियमित आवतजावत पनि हुँदैन। कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ। लेकतिर अस्थायी गोठ भएका...
दशैँको टीकाको साइत ११:३६ बजे, अष्टमी-नवमी एकै दिन
यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले...
गण्डकीमा डेंगीः यो वर्ष ६ जनाको ज्यान गयो
डेंगीले यो वर्ष गण्डकी प्रदेशमा अहिलेसम्म ६ जनाको ज्यान गएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ३ जना महिला र ३ जना पुरुष...
आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रूपैयाँ !
रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ।थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख...
वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने
सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
मन्त्रीपरिषदको बुधवार बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने...