ईदको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको...
राप्रपाको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्याँस
प्रहरी र प्रदर्शनकारीबिच काडमाडौंको भद्रकालीमा झडप भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका मंगलबार दिउँसो झडप भएको हो।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्न पानीको फोहरा र...
वन डढेलोका कारण वायु प्रदूषण
मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको...
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्।
आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकै दिन बढ्यो २९ सय
सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । अन्तराष्ट्रिय परिवेश अनुसार अझैं भाउ बढेर डेढ लासम्म पुग्ने आकलन गरिएको छ ।
साताको सुनचाँदीको कारोबार हुने पहिलो...
मोटोखानाका विजेताहरु पुरस्कृत, समापन भयो टुरिङ र रेसिङ
मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर मुस्ताङको मुक्तिनाथ पुगेर पोखरा आएर समापन भएको छ। गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी...
एक महिनामै भित्रियो ६८ करोड ८९ लाखको सञ्चार उपकरण र पार्टपुर्जा
फागुन महिनामा मात्रै ६८ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चार उपकरण र पार्टपुर्जा नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुनमा...
सुँगुरको मिर्गौला प्रत्यारोपण सफल, बिरामी निको भएर घर फर्किए
अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला सफल प्रत्यारोपण गरिएका एक जना बिरामी घर फर्केका छन्। अमेरिकाको मासाच्यूट्स जनरल अस्पतालमा २ साता अघि गरिएको ऐतिहासिक सर्जरी पश्चात्...
लगानी भित्र्याउन कानुन संशोधन प्राथमिकतामा छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् ।
लगानी बोर्डको ५७औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार...
सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३४ हजार
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। स्थानीय बजारमा बिहीबार पहेँलो धातुको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि भइ हालसम्मकै उच्च मूल्य...