सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित...
यसकारण ‘साइलेन्ट किलर’ बन्दैछ डायबिटिज
मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज...
‘लेबल नलगाएको कटन क्याण्डी नखानु’
बजारमा बिक्री भइरहेका कटन क्याण्डी (हावा मिठाई) मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग प्रयोग गरेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...
महिला उपभोक्ताहरूको इमान्दारीता, बचेको पैसा वडालाई नै फिर्ता
सरकारी कामका लागी बन्ने उपभोक्ता समिति भन्ने बित्तिकै गाउँ घरमा टाठा बाठाको रजाइँ, त्यसको कामबाट निस्किने नाफा र कमिसन सँग जोड्ने मानसिकता नै बनिसकेको...
आमाको कलेजाेको टुक्राबाट तीन वर्षीय बालकले पाए नयाँ जीवन
भनिन्छ, आमाबुबाका लागि आफ्ना सन्तान मुटुको टुक्रा हो । यही भनाइलाई पुष्टि गरेर देखाइदिएकी छन्, बारा सिमराकी ३० वर्षीया सीता अधिकारीले।
सीताले आफ्नो तीन वर्षीय...
एसईई चैत १५ देखि २७ गतेसम्म हुने
माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा...
टाइगर कप भलिबल : ठगुन्ना र फकर सर्वोत्कृष्ट खेलाडी
पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना र हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फ ठगुन्ना र...
भागबण्डा मिलाउन योजना आयोगमा सदस्य थपियो
सरकारले राजनीतिक भागबण्डा मिलाउनका लागि राष्ट्रिय योजना आयोगमा सदस्य संख्या बढाएको छ । आयोगका सदस्य ६ जना रहने व्यवस्था रहेकोमा गठन आदेशमार्फत एक सदस्य...
स्वास्थ्य बीमा गर्नेलाई अस्पतालको टिकटमा लाग्ने शुल्क घट्यो
स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ । बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी...
गङ्गालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. मल्ल
सरकारले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई केन्द्रकाे कार्यकारी निर्देशकमा...