खैरो हिरोइन बोकेर भारतीय बेनीसम्म आउन थाले, प्रयोगकर्ता समेत खोज्दै प्रहरी
म्याग्दीमा प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य मोतिहारी संग्रामपुर थाना घर भई बेनी नगरपालिका–८,कालीपुल बस्दै...
दाउरामै पाक्छ दैनिक ३ सय जनालाई खाना
मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा खाना पकाउन ग्यासको सिलिन्डर प्रयोग गरिँदैन । विगत सात वर्षदेखि खाना पकाउन ग्यास प्रयोग नगरी विद्यालयको...
आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा
आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले...
बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा दुइ प्यानलको उमेदवारी
आसन्न बागलुङ उद्योग बाणिज्य संघको १९ औं अधिवेसनकालागि दुइ वटा प्यानलको प्रतिस्पर्धा हुने भएको छ । मंगलवार भएको मनोनयन दर्ताकालागि बागलुङ उद्योग बाणिजय संघका...
‘विद्यार्थीको समस्याले स्ववियुलाई छुनुपर्छ’
विद्यार्थी आन्दोलनको मेरुदण्ड स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को हालै म्याग्दीको दुई क्याम्पसमा चुनाव सकिएको छ । म्याग्दीको पूरानो म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघबाट...
मुस्ताङमा हिउँ चितुवाको आनीबानी हेर्न सर्वेक्षण
मुस्ताङमा दुर्लभ हिउँ चितुवा(‘स्नो लियोपार्ड)को आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)...
हिमाल आरोहणको अनुमति सुरु, ५८ जनाले पाए अनुमति
यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ...
जापानमा बोनम्यारो रोगबाट पीडित बुढाथोकीको अस्पतालले सैयाबाट उपचारका लागि अपिल
म्याग्दीको मालिका गाउँपालिका-४,का चोकबहादुर बुढाथोकी मगर केही वर्ष अघि मात्र अध्ययनको सिलसिलामा जापान पुग्नुभएको थियो । जापान पुगेको लामो समय बित्न नपाउँदै चोकबहादुरको स्वास्थ्यमा...
लोकसंस्कृतिकर्मी प्रतिभा पुनलाई विद्यावारिधी उपाधी
धवलागिरी क्षेत्रमा प्रचलित लोककथा लोकतात्विक प्रतिबिम्बनमा प्रतिभा पुनले विद्यावारिधी गर्नुभएको छ। पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्क मालगाउँ जन्मिनुभएकी पुनले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र...
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ ।विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं...