Wednesday, April 23, 2025
19.2 C
Beni
19.2 C
Beni
Wednesday, April 23, 2025

जलविद्युत् आयोजनालाई रघुगंगावासीको ३१ बुँदे माग

0
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनासमक्ष गाउँपालिकावासीले ३१ बुँदे माग राखेका छन् ।  जलविद्युत् आयोजनाहरूले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले...

कागबेनीबाट म्याग्दीका १३ बर्षिय एक बालक सम्पर्कविहीन

0
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका-४कागबेनीबाट म्याग्दीका एकजना बालक सम्पर्कविहीन भएका छन् । जनशान्ति माविमा कक्षा ६ मा अध्ययनरत १३ बर्षिय सन्तोष बुढामगर मंगलबार दिउँसो १...

मंगला शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पुन निर्विरोध

0
म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका एल्डीस पुन सहित प्यानल निर्विरोध विजयी भएको छ । मंगला–१ कुहुँ थाइवाङ...

म्याग्दी बहुमुखी क्याम्पसमा चार संगठनले उम्मेदवारी दर्ता

0
म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता...

रूस-युक्रेन युद्धमा मारिए रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी

0
रुस-युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् ।रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो...

खाजा खर्च बचाएर दृष्टिविहिन विद्यार्थीलाई सहयोग

0
म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर न्युन दृष्टिविहिन विद्यार्थीलाई २० हजार बराबरको शैक्षिक साम्रागी सहयोग गरेका छन् । विद्यालयमा रहेको...

तातोपानी कुण्डमा नुहाउनेको चाप बढ्यो

0
प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्नेको चाप बढेको छ । जिल्लाको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानीको कुण्डमा...

‘अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिका छनौट सकियो

0
सुनिल सुबेदी म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा पहिलोपटक सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको पालिकास्तरमा छनौट प्रतियोगिता सम्पन्न भएको...

चिमखोलाका खडकबहादुर तीनदिनदेखि काठमाण्डौबाट सम्पर्कविहिन

0
म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोलाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । काठमाण्डौ एयरपोर्ट नजिक पेप्सीकोला बस्ने ५८ बर्षिय खडक बहादुर पुन फागुन २३...

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

0
बागलुङ, फागुन २६ गते । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर...
error: Content is protected !!