जनप्रिय माविमा स्वर्णिम अक्षय कोष स्थापना
म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय माविले विद्यालयको सर्वाङ्गीण विकासका लागि जनप्रिय स्वर्णिम अक्षय कोष स्थापना गरेको छ ।जिल्लाकै पूरानो विद्यालयको दिर्घकालिन आर्थिक स्थायित्व, सीप र...
झमझम पर्यो पानी गुर्जा घाटैमा
प्राकृतिक छटाले भरिएका हरिया भीरपहरा अनि डाँडापाखा। दन्त लहरझैं मिलेका हिमश्रृङ्खला। चिरबिरचिरबिर चराचुरुङ्गीका आवाज। हावाका झोक्काहरूको मन्द स्पर्श। छङ्छङ् झरना अनि कलकल खोलाको आवाज।...
गलेश्वर बजार सौन्दर्यीकरण, सडकमा ढुङ्गा बिछ्याउन थालियो
बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ...
जामुनाखर्कका सार्कीको शब नेपाल पठाउने पहल सुरू
संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाउनु भएका बेनी नगरपालिका–६ जामुनाखर्कका हेमबहादुर सार्कीको शब नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरू गरिएको छ । तीन महिना...
पानीका मूल सुक्न सक्ने भन्दै चिन्ता
अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीका मुहान जलविद्युत्का कारण सुक्ने सम्भावना भएको भन्दै स्थानीयले चिन्ता गरेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र...
म्याग्दीमा हुने गण्डकी प्रदेशस्तरीय भलिबलको ट्रफि सार्वजनिक
म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेदेखि ११ गतेसम्म...
यूएईमा मृत्यु भएका म्याग्देलीको शब अलपत्र,आफन्तको पहिचान भएन
संयुक्त अरब इमिरेट्स (यूएई)मा तीन महिना अगाडी मृत्यु भएका एक म्याग्देलीको आफन्त पहिचानमा हुन सकेको छैन । गत अप्रिल ६ तारिकमा मृत्यु भएका बेनी...
विद्योदय आविमा साइबर अपराध, लागूऔषध र बालविवाह रोकथाम कार्यशाला
बेनी नगरपालिका -१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयमा साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी विहिवार एकदिवसीय चेतनामूलक कार्यशाला सम्पन्न भएको छ। विद्योदय बालक्लबको...
रघुगंगा गाउँपालिकाको बजेट ५० करोड
म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभा ५० करोडको बजेट पारित भएको छ ।...
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक...