कालीगण्डकीको संरक्षणमा लागि पदयात्रा
धार्मिक, सांस्कृतिक र बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यले तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल...
‘समुदायको मन जितेर जलविद्युत निर्माण गरिनुपर्छ’
अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीको मुहानहरु जलविद्युतका कारण विस्थापित हुने तथा सुक्ने भन्दै स्थानीयले चिन्ता गरेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु...
जनकल्याण माविले विविध कार्यक्रमसहित ६९औं वार्षिकोत्सव मनायो
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधवार आफ्नो ६९औं वार्षिकोत्सव अर्थात् स्थापना दिवस मनाएको छ । विद्यालयको आयोजनामा विविध सांस्कृतिक तथा सम्मान...
माउण्टमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको बेनी शाखाद्वारा जिल्लाको बेनी नगरपालिका–७, महारानीथानमा...
म्याग्दीमा लेखा समूह गठन, अध्यक्षमा ओमबहादुर रेश्मी
म्याग्दीमा लेखामा आवद्ध कर्मचारी संगठित भएका छन् । जिल्लामा रहेका संघीय, प्रदेश र स्थानीय तहको लेखा शाखामा कार्यरत कर्मचारीले ओमबहादुर रेश्मीको अध्यक्षतामा लेखा समूह...
बेनीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (भिडियो)
म्याग्दीको बेनी नगरपालिका-७, पुस्तकालय चोकमा फल्चा शैलीमा निर्माण गर्न लागिएको विश्रामस्थलको शिलन्यास गरिएको छ । बेनी सामुदायिक माविसँगै जोडिएको वडा कार्यालय अगाडी सार्वजनिक जग्गामा...
लेकगाउँमा ‘एक घर, एक धारा’ सहित खानेपानी विस्तार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमसहित खानेपानी विस्तार भएको छ ।
लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एउटा विद्यालय...
विद्युत् सेवा सुधारका लागि राज्यमन्त्री गर्बुजाको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण
उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ध्यानाकर्षण गराएका छन् । सोमबार राज्यमन्त्री गर्बुजाको कार्यकक्षमा भएको...
बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ...
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
यहाँको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा...