लुलाङमा नेपाल टेलिकमको मोबाइल फोन सेवा विस्तार
दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी इन्टरनेट...
धान रोपाईको चटारो…
म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दुखुबेसीका धान रोपाईका लागि जोग्दै गरेका किसान । असार महिनाको सुरुवातसँगै सिचाईको सुविधा भएका क्षेत्रमा रोपाईको तयारी सुरु...
पर्यटकीय स्थल खोप्रामा भौतिक पूर्वाधार निर्माण
अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीय स्थल खोप्रालेकमा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक...
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार...
मनसुनी वायुको प्रभाव : आज देशैभरि वर्षा हुन सक्ने
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै...
भिरमहको उत्पादन घट्यो
म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।
अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह...
बागलुङ जिप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो
शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर...
आन्दोलनको उपलब्धी माथी नै प्रश्न उठ्यो : उपाध्यक्ष गर्बुजा
शिक्षकहरुले गरेको लामो आन्दोलन पछि भएको सहमतीले यतिका लामो आन्दोलन नै आवश्यक नरहेको जस्तो बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्बुजाले बताउनु...
बाँदर लखेट्न पालो बाँडेर ‘ड्युटी’ !
पर्वत/जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ । एक दिनका लागि दुई जना पर्ने...
भारत सरकारले दियो बेनी अस्पताललाई एम्बुलेन्स
बेनी अस्पताललाई भारत सरकारले एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिबार पेन्सन कार्यालय पोखरामा आयोजित एक कार्यक्रममा प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले जिसस कार्यवबाहक...