मोना क्रोसियाले जित्यो फुटसलको उपाधी
म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोसियाले फुटसलको उपाधी जितेको छ । बुद्ध मार्टले आयोजना गरेको फुटसल प्रतियोगितामा लाफा एफसीलाई पेनाल्टी सुुटआउटमा १ का बिरुद्ध...
पश्चिम म्याग्दीका महिलामा फुटबलप्रति बढ्दो आकर्षण
म्याग्दीको मालिका गाउँपालिका ६ की रोशनी पुन केवि एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिनुहुन्छ ।
पुन जस्तै २० देखि ३० बर्ष हाराहारीको उमेरका महिलाहरु विहान...
बेनी नगरले जित्यो नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड
बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटै स्थानीय तहबाट छनौट भएर आएका...
भलिबलकी अरुणाशाही र कराँतेका मार्शल गर्बुजालाई सम्मान
राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र कराँतेका खेलाडी मार्शल गर्बुजालाई जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ। म्याग्दीको सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय...
एथलेटिक्सको डेब्युमै चम्किएकी कञ्चन भण्डारी
रघुगंगा गाउँपालिका-३ रघुगंगा माविकी कञ्चन भण्डारीले जिल्लास्तरीय प्रतियोगिताको डेब्यु खेलमै स्वर्ण पदक जितेकी छन्। म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शुक्रबारदेखि सुरू भएको जिल्लास्तरीय नवौँ राष्ट्रपति...
मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित
मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान...
पदक तालिका हेरफेर गर्ने तीन एथलेटिक्स खेलाडी
जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु हुने जिल्लास्तरीय ९ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा जिल्लाका ६ वटै स्थानीय तहबाट विभिन्न विद्याका छनोट...
माविस्तरीय भलिबल प्रतियोगिता माघ ९ देखि १२ गतेसम्म हुने
जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा प्रथम अन्तर माविस्तरीय छात्र–छात्रा र शिक्षक–शिक्षिका भलिबल प्रतियोगिता आगामी माघ ९ देखि १२ गतेसम्म हुने भएको छ ।
गौमती विकास...
‘मिनी रंगशाला’ बनाउने बजेट देउ !
भनिन्छ– नमच्चिने पिङको सय झड्का । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चलाई ‘मिनी रंगशाला’ बनाउने सपनाले यही नियत्ति झेल्नु परेको छ । अहिलेसम्म निर्वाचित जनप्रतिनिधि, सरोकारवाला...
एथलेटिक्समा रिकजनाले जगाएको आशा
पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा मंगलबार सम्पन्न भएको चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मंगला माविकी रिकजना बोटे (माझी)ले ४ स्वर्ण र एक...