१३ स्वर्णपदकसहित प्रकाश मावि पाँचौ राष्ट्रपति रनिङ शिल्डमा प्रथम
म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रकाश माविले लगातार ३ पटक कप जितेर शिल्ड पच गरेको...
‘रितिकाले खेल नजिते पनि मन जितिन्’
बेनीको खुल्लामञ्चमा आयोजित बेनी नगरपालिकाको पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा ८ बर्षिया रितिका घताने १५ सय दौडमा केही सेकेन्डले काँस्य...
बेनी नगरपालिकाको पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
बेनी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।
खुल्ला मञ्चमा सुरु भएको प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य खम्विर...
बजेट अभावमा हाइअल्टिच्युड खेलमैदान अलपत्र
आँखैअगाडि धौलागिरि, अन्नपूर्णसहित दर्जनभन्दा बढी हिमशृंखला देखिन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण अलपत्र परेको छ।
म्याग्दी...
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
धवलागिरी गाउँपालिका-७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै...
पोखरा एभेन्जर्सको टप २२ भित्र परे म्याग्दीका क्रिकेटर जस्मिन
नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले गण्डकी प्रदेशमा उदयमान खेलाडीहरुको खोजीका लागि ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको छ । गण्डकी प्रदेशको एक...
म्याग्दीका ६ जना एन्फाको सामुदायिक प्रशिक्षक बने
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्धारा सञ्चालित चार दिने सामुदायिक प्रशिक्षक कोर्षबाट म्याग्दीका ६ जना एन्फा लाइसन्स प्राप्त प्रशिक्षक बनेका छन् ।
गण्डकी प्रदेश फुटबल...
देउसीभैलोबाट संकलित आर्थिकले डस्बिन र खेलकुद साम्रागी सहयोग
म्याग्दीको मंगला गाउँपालिका-२ सिमलचौरमा देउसीभैलोबाट संकलित आर्थिकले फोहोर ब्यवस्थापन र खेलकुद साम्रागी सहयोग गरिएको छ ।
सिमलचौर क्रियाशील युवा समाजद्धारा सिमलचौर, नेवारे, कस्केरी र...
बेनीमा मंसिर १३-१५ सम्म प्रथम लायन्स कप छात्रा फुटबल हुने
आगामी मंसिर महिनामा सदरमुकाम बेनीबजारमा प्रथम लायन्स कप जिल्ला स्तरीय अन्तर माबि छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दीमा रहेका छात्रा...
टी-२० सिरिजको उपाधी रत्नेचौर क्रिकेट क्लवलाई
बेनी नगरपालिका-१ रत्नेचौरमा आयोजित टी–२० सिरिज २-१ ले रत्नेचौर क्रिकेट क्लवले जितेको छ । रत्नेचौर बहुउदेश्यीय खेलमैदानमा आयोजित प्रतियोगितामा मिलिनियम क्रिकेट क्लवले अन्तिम खेलमा...