Tuesday, September 17, 2024
20.3 C
Beni
20.3 C
Beni
Tuesday, September 17, 2024
म्याग्दी प्रवासी नेपाली संघ मोना मलेसियाले तेस्रो वार्षिकोत्सवको अवसरमा खेलाडी सम्मान तथा विदाइ कार्यक्रम गरेको छ। रोजगार, ब्यापारको सिलसिलामा मलेसियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले क्वालालम्पुरमा स्थित लाङ्घालि रेस्टुरेन्टमा केक काटेर तेस्रो वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको हो ।मोनाका संस्थाका संथापक अध्यक्ष तथा संरक्षक रामचन्द्र केसीको अध्यक्षतामा प्रकाश केसीको सञ्चालन गरेको कार्यक्रममा म्याग्दी वाग्लुङ्ग लगायत विभिन्न जिल्लाका संघसंस्थाका प्रतिनिधिले...
म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित विद्यालयस्तरीय प्रथम सूचना प्रविधि (आइटी) हाजिरीजवाफ प्रतियोगितामा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडमी प्रथम भएको छ ।प्रविधि क्षेत्रमा भइरहेको द्रुत विकास र यसको बढ्दो प्रयोगसँगै विद्यालयलाई समेत प्रविधिमैत्री बनाउने उदेश्यले आयोजित प्रतियोगिताममा न्यु वेष्ट पोइन्ट आवासीय मावि द्धितिय, बेनी सामुदायिक मावि तृतिय र प्रकाश माविले सान्त्वना स्थान हात पारेका थिए ।प्रतियोगिताका विजेतालाई क्रमश ८ हजार, ६...
म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका जस्मिन थापा क्षेत्री माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा हुन लागेको माछापुच्छ्रे क्रिकेट लिगको सिजन–३,मा धेरै रकममा खरिद गर्ने खेलाडीमा परेका छन् ।जिल्ला र प्रदेशस्तरीय क्रिकेटमा जमेका थापालाई प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराउने क्रममा थापा क्षत्री १० हजार रुपैयाँमै विक्री भए ।उनलाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै...
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार, छठजस्ता नेपालीहरुको चाडपर्वलाई लक्षित गरी '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा' उपहार योजना घोषणा गरेको छ । आफ्नो स्थापनाको १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मनी ट्रान्सफरले लगातार ९० दिनसम्मका लागि उक्त योजना ल्याएको हो ।सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत् हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन, हरेक हप्ता...
म्याग्दीका चार स्थानीय तहमा विद्युतीय चुल्हो (इन्डक्सन) मा सहुलियत दिइने भएको छ । विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोगका बारेमा सर्वसाधारणलाई सचेत बनाउँदै सहुलियत प्रदान गरिने छ ।धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले आइतबार बेनी नगरपालिकामा आयोजना गरेको नेपालमा विद्यु्तीय चुलोको दिगो बजार विकास परियोजना शुभारम्भ तथा छलफल कार्यक्रममा गण्डकी प्रदेशभित्रको चार जिल्ला म्याग्दी, कास्की, गोरखा र तनहुँमा...

म्याग्दी जिल्लामा अहिलेसम्मको जित नतिजा

स्थानीय निर्वाचन LIVE

म्याग्दी जिल्ला स्थानीय निर्वाचन–२०७४ विवरणः
कुल मतदाताः ७१,४६३

१. बेनी नगरपालिका
कुल मतदाताः १८,३४५
राजनीतिक दलको तर्फबाट उम्मेदवारीको विवरण
नेपाली काँग्रेसः प्रमुख, हरिकुमार श्रेष्ठ
नेकपा एमालेः प्रमुख, प्रमोद श्रेष्ठ
माओवादी केन्द्रः उपप्रमुख, ज्योती लामिछाने
राप्रपाः उपप्रमुख, सन्जु थापा बरुवाल
२. अन्नपूर्ण गाउँपालिकाः
कुल मतदाताः १०,५१९
नेपाली काँग्रेसः अध्यक्ष, क्या. डमबहादुर गर्बुजा पुन
नेकपा एमालेः अध्यक्ष, नारायण पुन
माओवादी केन्द्रः कुलबिर राम्जाली
नेपाली काँग्रेसः उपाध्यक्ष, केशमाया मगर
नेपाली एमालेः उपाध्यक्ष, दुर्गादेवी पाईजा
३. रघुगंगा गाउँपालिकाः
कुल मतदाताः ११,५६३
नेपाली काँग्रेसः अध्यक्ष, भवबहादुर भण्डारी
नेकपा एमालेः अध्यक्ष, खिमबहादुर शाही
नेपाली काँग्रेसः उपाध्यक्ष, कमला तिलिजा
माओवादी केन्द्रः उपाध्यक्ष, हरिबहादुर भण्डारी
४. मङ्गला गाउँपालिकाः
कुल मतदाताः ११,०५८
नेकपा एमालेः अध्यक्ष, सतप्रसाद रोका
माओवादी केन्द्रः अध्यक्ष, चन्द्रप्रसाद बुढाथोकी
नेपाली काँग्रेसः उपाध्यक्ष, हुमादेवी फगामी
नेकपा एमालेः उपाध्यक्ष, सिर्जना केसी
५. मालिका गाउँपालिकाः
कुल मतदाताः १०,६४४
नेपाली काँग्रेसः अध्यक्ष, श्रीप्रसाद रोकामगर
नेकपा एमालेः अध्यक्ष, बेगप्रसाद गर्बुजा
माओवादी केन्द्रः कमलकुमार केसी
नेपाली काँग्रेसः उपाध्यक्ष, बिमला रोका
नेकपा एमालेः उपाध्यक्ष, खरमाया बिटालु
माओवादी केन्द्रः गौरी सेन्चुरी
६. धौलागिरि गाउँपालिकाः
कुल मतदाताः ९,३३४
नेकपा एमालेः अध्यक्ष, थमसरा पुन
माओवादी केन्द्रः रिमप्रकाश थापा
नेपाली काँग्रेसः उपाध्यक्ष, डम्बर भण्डारी क्षत्री
नेकपा एमालेः रेशम छन्त्याल

ताजा खबर