Thursday, September 12, 2024
20.5 C
Beni
20.5 C
Beni
Thursday, September 12, 2024
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिताको उत्कृष्ट २७ भित्र पर्नुभएको छ ।शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्टमा गण्डकी प्रदेशबाट ४ जनामा म्याग्दीबाट एक्लो प्रतिस्पर्धीको रुपमा हुनुहुन्छ । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका छन् ।सर्टलिस्ट गर्दा महिला स्वाथ्य,...
केहीदिन अगाडी तनहुँकी दृविष्टविहिन गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृष्टिविहिन गायिका मन्दिरा थापाको स्वरमा 'मन चाहिन्छ शुद्ध' बोलको गीतको भिडियो सार्वजनिक गरे । यो गीतले अहिले चौतर्फी चर्चा कमाइरहेको छ ।दृष्टिविहिन ग गायिकालाई अवसरसँगै निरन्तर साथ र सहयोग गरेका गायक रसाइलीको सामाजिक सञ्जालमा चर्चासँगै गीतले समेत लय समातिसकेको छ ।म्याग्दीको मालिका...
म्याग्दी घर भएका लोकप्रिय गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृष्टिविहीन गायिका मन्दिरा थापाको स्वरमा मन चाहिन्छ शुद्ध बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायन सँगसँगै सामाजिक कर्ममा पनि उत्तिकै सक्रिय हेमन्तले तनहुँकी दृष्टिविहीनगायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै उनीलाई आफ्नो गीतमा स्वर भर्ने अवसर दिएको गीतले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ ।सार्वजनिक गीतको शब्द राजकुमार बगरका...
[rev_slider_vc alias=”home”]

[vc_custom_heading text=”स्थानिय समाचार” font_container=”tag:h1|font_size:26|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Fnews%2Flocal-news||” css=”.vc_custom_1511859638860{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

शी लिड्स आइकनको टप २७ मा म्याग्दीकी दिवाकुमारी तिलिजा पुन छनौट

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिताको उत्कृष्ट २७ भित्र पर्नुभएको छ ।शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका...

सारंगीले चिनिएका लोकप्रिय गायक हेमन्त कान्छा

केहीदिन अगाडी तनहुँकी दृविष्टविहिन गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृष्टिविहिन गायिका मन्दिरा थापाको स्वरमा 'मन चाहिन्छ...

शव भेटिएको एक महिनापछि गर्भवती यूवतीको अन्त्येष्टि

https://youtu.be/vs7cAN22Yjcशव भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार...

सुनको सिरानी हालेर नुनको खोजीमा पश्चिम म्याग्दी

बहुमूल्य प्राकृतिक खजानाहरुलाई गर्भमा लुकाएर धौलागिरि हिमालको काखमा थचक्कै बसेको छ पश्चिम म्याग्दी ।धवलागिरि, मंगला...

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ...

[vc_custom_heading text=”राष्ट्रिय समाचार” font_container=”tag:h1|font_size:26|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fmyagdikali.com%2Fcategory%2Fnews%2Fnational-news||” css=”.vc_custom_1512977052771{margin-top: 0px !important;padding-top: 0px !important;padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

काँचो केरामै भेटियो विषादी

विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ।कृषि तथा पशुपक्षी विकास मन्त्रालय...
[vc_custom_heading text=”आर्थिक” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Feconomics||” css=”.vc_custom_1512977191285{margin-top: 0px !important;padding-top: 0px !important;padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।नेपाल सुनचाँदी व्यवसायी...
[vc_custom_heading text=”खेलकुद” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Fsport-news||” css=”.vc_custom_1512020862452{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

दोस्रो म्याग्दी भलिबल कप बावियाचौरमा हुने

दोस्रो प्रथम म्याग्दी भलिबल कप पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा हुने भएको छ । सोमबार जिल्ला भलिबल संघमा आयोजित कार्यक्रममा मंसिर २६ देखी...
[vc_custom_heading text=”स्वास्थ्य” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”||” css=”.vc_custom_1511860455209{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

अबको ५-६ वर्षमा नयाँ महामारी फैलिने राष्ट्र सङ्घको चेतावनी

संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म विश्वमा नयाँ महामारी फैलिने चेतावनी दिएको छ।बदलिँदो जलवायु परिवर्तनका कारण विभिन्न प्रकारका जीवजन्तुहरूको वासस्थान नष्ट भएको हुँदा उनीहरूको...

पहाडको राजा फल ‘काफल’ स्वास्थका लागि पनि फाइदा

काफल एक फल मात्र हैन पहाडी जीवनको संस्कृति हो। औषधि हो। पहाडी फलको राजा हो। खट्टो मिठो र रसिलो स्वाद हुने फल काँचो छदा...

लोकप्रिय गायक प्रकाश दूतराजले क्रोएसियामा मच्चाए धमाका

युवा पुस्ताका लोकप्रिय गायक प्रकाश दूतराजले क्रोएसियामा धमाका मच्चाएका छन् । सांगीतिक प्रस्तुति दिन पहिलो पटक युरोपेली मुलुक क्रोएसिया आइपुगेका दूतराजले म्याग्दी प्रवासी नेपाली...

सारंगीले चिनिएका लोकप्रिय गायक हेमन्त कान्छा

केहीदिन अगाडी तनहुँकी दृविष्टविहिन गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृष्टिविहिन गायिका मन्दिरा थापाको स्वरमा 'मन चाहिन्छ...

‘बैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन सबैले पहल गर्नुपर्छ’

म्याग्दीमा आप्रवासी स्रोत केन्द्र सञ्चालन भएपछि बैदेशिक रोजगारीमा ठगिएकाहरूलाई कानुनी प्रक्रियामा सघाउने गरेको छ । म्याग्दीबाट वैधानिक तथा अवैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने क्रममा...