Sunday, May 4, 2025
17 C
Beni
17 C
Beni
Sunday, May 4, 2025

स्थानीय समाचार

२२ दिनदेखि बेपत्ता सतिशको अवस्था अझै अज्ञात

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ हराएको २२ दिन वितिसक्दा समेत अत्तोपत्तो नभएपछि परिवार चिन्तित छन् । गत...

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।प्रधानमन्त्री निवास,...

बेनी नगरपालकिा पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा

बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ...

म्याग्दीको गाेठबाट अङ्कुराएकाे विदेशी पर्यटकको प्रेमकथा

जब जेसन ओ सलिभान म्याग्दीको नाँगीस्थित घरमा छिरे, जेनी म्याकगोवनका आँखाले विश्वासै गर्न सकेनन्।‘म त कसैलाई खोजिरहेकी थिइनँ, किनकि हिमालयको बीचमा,...

देश

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा...

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप...

आर्थिक

गोवर्धन महायज्ञको छैठौँ दिन, ३० लाखबढी दान संकलन

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारामा जारी गोवर्धन महायज्ञको छैठौँ दिन शनिबारसम्म ३० लाखभन्दा बढी दान संकलन भएको छ । पश्चिम नेपालमै पहिलो पटक मुक्तिनाथ...

गोवर्धन महायज्ञको छैठौँ दिन, ३० लाखबढी दान संकलन

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारामा जारी गोवर्धन महायज्ञको छैठौँ...

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका...

म्याग्दी हुलाकका कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाउने

जिल्ला हुलाक कार्यालय म्याग्दीको सेवालाई विश्वासनीय र छिटोछरितो बनाउन...

यूएईमा जमेका म्याग्दीका प्रकाश कार्की : दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का प्रकाश कार्की...

भैरहवामा ८० कराेड लगानीमा खुल्यो कोरियन ब्रान्डको चाउचाउ उद्योग

कोरियामा स्थापित नेपाली व्यवसायी विनोद कुँवरले प्रिमियम गुणस्तर र...

कृषि प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बढाउन समुदायले जुटाए २ करोड २४ लाख

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी...

धेरै हेरिएका

म्याग्दीको गाेठबाट अङ्कुराएकाे विदेशी पर्यटकको प्रेमकथा

जब जेसन ओ सलिभान म्याग्दीको नाँगीस्थित घरमा छिरे, जेनी...

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद...

बेनी नगरमा १५ दिने महिला फुटबल प्रशिक्षण सुरू

बेनी नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्न १५ दिने...

२२ दिनदेखि बेपत्ता सतिशको अवस्था अझै अज्ञात

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३...

बेनीमा फोहोर संकलन दौड प्रतियोगिता, महारानीथान समुहकी र्सिजना र मिनाको जोडी प्रथम

सफा र स्वच्छ समाज बनाउन म्याग्दी जेसीजले शनिबार सदरमुकाम...

अन्तर्वार्ता

खेल समाचार

मार्स मल्टी मिडियाको मैत्रीपूर्ण फुटसल म्याग्दी मिडिया सोसाईटीले जित्यो

मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी...

बेनी नगरमा १५ दिने महिला फुटबल प्रशिक्षण सुरू

बेनी नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्न १५ दिने निःशुल्क महिला फुटबल प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिकाको मुख्य आर्थिक...

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको...

कमलाको कप्तानीमा नेपाल प्रहरीलाई सफलतै सफलता

नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा एकपछि अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय...

अस्ट्रेलियामा प्रथम रियल ‘फाइभ ए साइड’ फुटसल हुने

अस्ट्रेलियामा रहेका म्याग्देली फुटबल प्रेमीहरूको संस्था दि रियल म्याग्दीको आयोजनामा प्रथम रियल फाइभ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ ।...

बेनीमा पहिलोपटक महिला फुटबल प्रशिक्षण हुने

म्याग्दीमा महिला फुटबलका प्रतिभाको खोजी गर्न पहिलोपटक प्रशिक्षण हुने भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी नगर फुटबल संघद्धारा आगामी...

सञ्जु जिसीलाई ‘विस्तारै स्कुटर चलाउने’ प्रतियोगिताको उपाधि

म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधी सञ्जु जिसीले जितेकी छन् । सवारीसाधन दुर्घटना न्यूनिकरण तथा सचेतनामुलक...

बिबिध

स्वास्थ्य

मेडिकलको बेतिथी : फुड सप्लिमेन्टबाट ठगिदैं बिरामी

म्याग्दीको सदरमुकाम बेनीबजारमा शिशुले प्रयोग गर्ने गरी गाइप वाटर बिक्री गरेको पाइयो । जन्मदिएपछि ६ महिनासम्म शिुशुलाई प्राकृतिक दूध बाहेक प्रयोग...

मालिका गाउँपालिकाले गरिदियो विपन्नको निः शुल्क स्वास्थ्य बिमा

म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर...

चुरोट, बिँडी नखाने मानिसमा पनि वायु प्रदूषण मुख्य कारण फोक्सोको क्यान्सर बढ्दै

पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । 'ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल' मा प्रकाशित अध्ययन...
error: Content is protected !!