Monday, May 5, 2025
22.9 C
Beni
22.9 C
Beni
Monday, May 5, 2025

स्थानीय समाचार

म्याग्दीमा रहेको अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाउने

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ । विश्वमै आठ हजार मिटरभन्दा...

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले...

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गरिने

मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ। मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न...

ट्रयाक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत...

देश

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका...

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजोको बैठकमा...

आर्थिक

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा...

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ...

गोवर्धन महायज्ञको छैठौँ दिन, ३० लाखबढी दान संकलन

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारामा जारी गोवर्धन महायज्ञको छैठौँ...

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका...

म्याग्दी हुलाकका कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाउने

जिल्ला हुलाक कार्यालय म्याग्दीको सेवालाई विश्वासनीय र छिटोछरितो बनाउन...

यूएईमा जमेका म्याग्दीका प्रकाश कार्की : दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का प्रकाश कार्की...

भैरहवामा ८० कराेड लगानीमा खुल्यो कोरियन ब्रान्डको चाउचाउ उद्योग

कोरियामा स्थापित नेपाली व्यवसायी विनोद कुँवरले प्रिमियम गुणस्तर र...

धेरै हेरिएका

२२ दिनदेखि बेपत्ता सतिशको अवस्था अझै अज्ञात

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३...

म्याग्दीको गाेठबाट अङ्कुराएकाे विदेशी पर्यटकको प्रेमकथा

जब जेसन ओ सलिभान म्याग्दीको नाँगीस्थित घरमा छिरे, जेनी...

बेनी नगरमा १५ दिने महिला फुटबल प्रशिक्षण सुरू

बेनी नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्न १५ दिने...

म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तिर्थ घर्ती मगर

म्याग्दी समाज न्युर्योक यूएसए इंकको तेस्रो अधिवेशनबाट २०२५÷२०२७ कार्यकालका...

गोवर्धन महायज्ञको छैठौँ दिन, ३० लाखबढी दान संकलन

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारामा जारी गोवर्धन महायज्ञको छैठौँ...

अन्तर्वार्ता

खेल समाचार

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था...

मार्स मल्टी मिडियाको मैत्रीपूर्ण फुटसल म्याग्दी मिडिया सोसाईटीले जित्यो

मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र...

बेनी नगरमा १५ दिने महिला फुटबल प्रशिक्षण सुरू

बेनी नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्न १५ दिने निःशुल्क महिला फुटबल प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिकाको मुख्य आर्थिक...

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको...

कमलाको कप्तानीमा नेपाल प्रहरीलाई सफलतै सफलता

नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा एकपछि अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय...

अस्ट्रेलियामा प्रथम रियल ‘फाइभ ए साइड’ फुटसल हुने

अस्ट्रेलियामा रहेका म्याग्देली फुटबल प्रेमीहरूको संस्था दि रियल म्याग्दीको आयोजनामा प्रथम रियल फाइभ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ ।...

बेनीमा पहिलोपटक महिला फुटबल प्रशिक्षण हुने

म्याग्दीमा महिला फुटबलका प्रतिभाको खोजी गर्न पहिलोपटक प्रशिक्षण हुने भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी नगर फुटबल संघद्धारा आगामी...

बिबिध

स्वास्थ्य

मेडिकलको बेतिथी : फुड सप्लिमेन्टबाट ठगिदैं बिरामी

म्याग्दीको सदरमुकाम बेनीबजारमा शिशुले प्रयोग गर्ने गरी गाइप वाटर बिक्री गरेको पाइयो । जन्मदिएपछि ६ महिनासम्म शिुशुलाई प्राकृतिक दूध बाहेक प्रयोग...

मालिका गाउँपालिकाले गरिदियो विपन्नको निः शुल्क स्वास्थ्य बिमा

म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर...

चुरोट, बिँडी नखाने मानिसमा पनि वायु प्रदूषण मुख्य कारण फोक्सोको क्यान्सर बढ्दै

पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । 'ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल' मा प्रकाशित अध्ययन...
error: Content is protected !!