Saturday, June 7, 2025
23.5 C
Beni
23.5 C
Beni
Saturday, June 7, 2025

ड्रागन फ्रुटको खेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी

बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा...

बिपद् पीडितले पाएनन् राहत

म्याग्दी जिल्लाका बिपद् पीडित १ सय ५८ जना लाभग्राहीले तीन तहको सरकारबाट आवश्यक राहत रकम प्राप्त गर्न सकेका छैनन्। संघीय, प्रदेश...

सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय म्याग्दीको सभाहलमा आज बेनी नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत “सुरक्षित वैदेशिक रोजगार, ठगी...

एनआरएनए बहराइनको सहयोगमा विद्यालयमा दुई कोठे भवन निर्माण सुरु

म्याग्दी, बेनी – गैर आवासीय नेपाली संघ (NRNA) बहराइनको आर्थिक सहयोगमा म्याग्दी जिल्लाको बेनी नगरपालिका–६, जामुखर्कस्थित श्री विद्या मन्दिर आधारभूत विद्यालयमा...

देश

आज ज्येष्ठ शुक्ल एकादशी: घरका मठमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा...

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ। गत वर्ष यही समयमा ६९...

आर्थिक

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ। गत वर्ष यही समयमा ६९ टन मह बिक्री...

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको...

अब घरजग्गा किनबेच गर्दा बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने

सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट...

सुनको भाउ एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा दुई हजार नौ सय...

राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले ४०...

बाग्लुङको काठेखोलाका महिला बाख्रा उपहार पाएपछि खुशी

बाग्लुङको काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन प्रयास...

टिम्मुरखेतीबाट म्याग्दीका किसानको राम्रो आम्दानी

म्याग्दीका किसानले सुरुमा ख्यालख्यालैमा गरेको टिम्मुरखेती अहिले उनीहरूको आकर्षक...

धेरै हेरिएका

कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन: राज्यमन्त्री गर्बुजा

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा  नेपाली कांग्रेस...

ताजा तरकारी खुवाउने ७२ वर्षीया खन्तकुमारी

बेनीबजारमा बिहानै ताजा डोकोमा तरकारी बोकेर दैलो दैलोमा पुर्‍याउने...

सकियो सात सय वर्ष पुरानो बरंजाको ‘धुले मेला’

वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरुको निकै...

डाँडागाउँमा ‘एक घर, एक धारा’

मालिका गाउँपालिका–३ मा रु. एक करोड १० लाखको लागतमा...

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’...

अन्तर्वार्ता

खेल समाचार

युरोपेली नेसन्स लिग – रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा

पोर्चुगल युरोपेली नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको पोर्चुगलको कम ब्याक जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको १३७ औँ अन्तर्राष्ट्रिय गोल...

आर्चरीमा म्याग्दीका पुन र आचार्य गण्डकी प्रदेशबाट छनौट

दशौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट म्याग्दीको माालिका गाउँपालिका वडा नं ६ का दुई खेलाडी छनोट हुनुभएको छ । प्रतियोगिताका लागि...

अन्नपूर्ण म्याराथन दौड प्रतियोगितामा कुशल पुर्जा प्रथम

अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगितामा कुशल पुर्जा प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका २४ वर्षीय...

म्याग्दी जेसीज र नेपाल पत्रकार महासंघ बिच मैत्रीपूर्ण फुटसल

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी...

प्रथम एसईई कप फुटसलको उपाधि बेनी सामुदायिक माविको पोल्टामा

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र चिल्ड्रेन लाइफ स्पोर्ट क्लबद्वारा आयोजित प्रथम एसईई कप फुटसल प्रतियोगिताको फाइनल खेलको उपाधि बेनी सामुदायिक माविले...

तारो खेलको उपाधी आयोजकलाई

म्याग्दी मगर समाज काठमाण्डौ उपत्यकाले आयोजना गरेको तारो (आर्चरी) खेल प्रतियोगितामा आयोजक नै प्रथम भएको छ । म्याग्दी मगर समाजले कुल...

अष्ट्रेलियामा नेपालीहरुबिच फुटसल प्रतियोगिता : खुकुरी फुटबल क्लव विजयी

अष्ट्रेलियामा रहेका म्याग्देलीहरुको संस्था द रियल म्याग्दी क्लवले एभरेष्ट ग्लोवल एजुकेशनको मुख्य प्रायोजकमा आयोजना गरेको प्रथम फाइभ ए साइड फुटसल प्रतियोगिा...

बिबिध

स्वास्थ्य

मेडिकलको बेतिथी : फुड सप्लिमेन्टबाट ठगिदैं बिरामी

म्याग्दीको सदरमुकाम बेनीबजारमा शिशुले प्रयोग गर्ने गरी गाइप वाटर बिक्री गरेको पाइयो । जन्मदिएपछि ६ महिनासम्म शिुशुलाई प्राकृतिक दूध बाहेक प्रयोग...

मालिका गाउँपालिकाले गरिदियो विपन्नको निः शुल्क स्वास्थ्य बिमा

म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर...

चुरोट, बिँडी नखाने मानिसमा पनि वायु प्रदूषण मुख्य कारण फोक्सोको क्यान्सर बढ्दै

पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । 'ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल' मा प्रकाशित अध्ययन...