Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025

खाद्य सुरक्षाका लागि धानको उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य

सरकारले यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाका लागि धानको...

महिलामा आत्मनिर्भरता बनाउन अल्लोको कपडा बुनाइ तालिम

स्थानीय स्रोत र सीपको प्रयोगमार्फत महिला सशक्तिकरणको लक्ष्यसहित म्याग्दीमा सञ्चालित अल्लो कपडा बुन्ने महिला हस्तकला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। डिभिजन...

धवलागिरि गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम सुरु

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सुरु भएको छ ।...

स्याङ्जाले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल, म्याग्दी उपविजेता

म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीमा सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप पुरुष भलिबल प्रतियोगिता २०८२’ को उपाधि स्याङजाले जितेको छ...

देश

अनलाइन मिडियालाई विज्ञापन दिँदै नेपाल टेलिकम, माग्यो प्रस्ताव

नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र...

आर्थिक

म्याग्दीका स्थानीयतहको बजेट तीन अर्ब १९ करोड

म्याग्दीका सबै स्थानीयतहहरुले आफ्नो नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरी पारित गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि म्याग्दी जिल्लाका ६...

म्याग्दीका स्थानीयतहको बजेट तीन अर्ब १९ करोड

म्याग्दीका सबै स्थानीयतहहरुले आफ्नो नीति तथा कार्यक्रम एवम् बजेट...

मालिका गाउँपालिकाले ल्यायो ४६ करोड दुई लाखको बजेट

म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२/०८३ को लागि ४६...

धवलागिरी गाउँपालिकाको बजेट ४६ करोड ५६ लाख

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२०८३ का लागि...

मंगला गाउँपालिकाको बजेट साढे ४४ करोड प्रस्तुत

मंगला गाउँपालिकाको आर्थिक वर्ष २०८२÷२०८३ को नीति तथा कार्यक्रम,...

डल्ले खुर्सानीलाई १० लाख बजेट

बागलुङको बरेङ गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन,...

अन्नपूर्ण गाउँपालिको टिकोट तरकारी पकेट क्षेत्र

आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले...

धेरै हेरिएका

अन्तर्वार्ता

खेल समाचार

स्याङ्जाले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल, म्याग्दी उपविजेता

म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीमा सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप पुरुष भलिबल प्रतियोगिता २०८२’ को उपाधि स्याङजाले जितेको छ । बुधबार सम्पन्न...

म्याग्दी भलिबल कप : म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङको बिजय सुरुवात

बेनीमा आइतबारदेखि रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” शुरु भएको छ ।...

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको...

गण्डकी प्रदेशस्तरीय “म्याग्दी भलिबल कपको तयारी अन्तिम चरणमा

गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” म्याग्दी जिल्लाको बेनीबजार (खुल्ला मञ्च)मा आगामी असार ७ गतेदेखि ११ गतेसम्म...

दरबाङमा सहासिक खेल स्केट सञ्चालन

म्याग्दीको मालिका गाउँपालिका-६,उपल्लो बजार दरबाङमा शुक्रबारदेखि साहसिक खेल स्केट हाउस सञ्चालनमा आएको छ । बेनी नगरपालिका-२,हाँडेभिरमा रहेको डि लाईट स्केट हाउसले...

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो

१६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा भएको...

फुटसल प्रतियोगिताको उपाधी द रियल म्याग्दीलाई

अष्ट्रेलियामा रहेका म्याग्देलीहरुको संस्था द रियल म्याग्दी क्लव युथिफाई फुटसल टूर्नामेन्टको च्याम्पियन बनेको छ । प्रतियोगितामा फेवा एफसीलाई २–१ गोल अन्तरले...

बिबिध

स्वास्थ्य

मेडिकलको बेतिथी : फुड सप्लिमेन्टबाट ठगिदैं बिरामी

म्याग्दीको सदरमुकाम बेनीबजारमा शिशुले प्रयोग गर्ने गरी गाइप वाटर बिक्री गरेको पाइयो । जन्मदिएपछि ६ महिनासम्म शिुशुलाई प्राकृतिक दूध बाहेक प्रयोग...

मालिका गाउँपालिकाले गरिदियो विपन्नको निः शुल्क स्वास्थ्य बिमा

म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर...

चुरोट, बिँडी नखाने मानिसमा पनि वायु प्रदूषण मुख्य कारण फोक्सोको क्यान्सर बढ्दै

पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । 'ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल' मा प्रकाशित अध्ययन...