cfxf lg:sf]6 Û DofUbLsf] dflnsf ufpFkflnsf j8f g+ ! df kg]{ lg:sf]6 ufpF . ;d'b|L ;txb]lv tLg xhf/ b'O{ ;o ld6/ prfOdf /x]sf] of] ufpFdf u|fld0f ko{6gsf nflu k|Zf:t} ;Defjgfx? /x]sf 5g . s[lif pkhsf] b[li6sf]0fn] ;d]t cAan dflgg] of] ufpFsf] zL/df a/fxf tfn /x]sf] 5 . Tf:jL/ M w'|a;fu/ zdf{, un]Zj/, DofUbL, /f;;

म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्ने निस्कोट गाउँ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको यो गाउँमा ग्रामिण पर्यटनका लागि प्रशस्तै सम्भावनाहरु रहेका छन् । कृषि उपजको दृष्टिकोणले समेत अब्बल मानिने यो गाउँको शीरमा बराहा ताल रहेको छ ।