अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

विद्यार्थीलाई साग उपहार…

On: July 29, 2024 9:52 AM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङमा अवस्थित केवि एकेडेमीका शिक्षक सम्झना पुन सोही विद्यालयका छात्राहरुलाई उपहारस्वरुप साग प्रदान गर्दै । व्यवहारिक शिक्षा अन्तरगत विद्यार्थीहरुले उत्पादन गरेको तरकारी विद्यालयले खरिद गरेर विद्यार्थीहरुलाई नै उपहार स्वरुप दिने गरेको छ ।
तस्विर : ध्रुवसागर शर्मा