म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाण्डौमा म्याग्दी जिल्लाका पुराना लोकगायक गायिकालाई सम्मान पछि सामुहिक तस्वीर खिचाउँदै । सहकारीले बार्षिक उत्सवको अवसरमा लोकप्रिय लोकगायक खड्ग गर्बुजा, पुराना सष्टा बिर बहादुर कार्की, नर बहादुर बि.सी, धनकुमारी थापा, गौरी पुन, मन छन्त्याल, टिका बहादुर श्रेष्ठ र काजु शेरचलाई नगद, दोसल्लाले प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री थममायाँ थापाले सम्मान गरेकी थिईन् । तस्वीर हरिकृष्ण गौतम