अाहा! बेनीको बजार

0

बेनीको बजा जता मायाँ उतै छ नजर भन्ने बोलको गीतले परिचित म्याग्दीको सदरमुकाम बेनी बजार प्राकृतिक सौन्दर्यले मनोरम छ । यो बजार पछिल्लो समयमा पर्यटकको रोजाइमा पर्दैै गएको छ । तस्बिर : Sabda