अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

तातोपानीमा पर्यटकको आकर्षण

On: November 25, 2018 8:53 PM
Follow Us:

तातोपानी कुण्डमा स्नान गर्दै विदेशी पर्यटकहरु । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीस्थित रहेको तातोपानीको कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकहरुले स्नान गर्दै आइरहेका छन् ।अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत पर्ने तातोपानी कुण्डमा वर्षेनी विदेशी पर्यटकहरुको आकर्षण बढ्दै जान थालेको छ ।तस्विर : प्रताप बानियाँ