तस्विर समाचार धौलागिरि हिमाल By admin On: December 4, 2018 11:35 AM Follow Us: म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटबाट देखिएको संसारको सातौँ अग्लो धौलागिरि हिमालको मनोरम दृश्य । धौलागिरि सेन्चुरी पदमार्गले समेटिएको खरिबोटमा पर्यटकहरुको लागि घरबासको सुविधा छ । तस्बिरः रासस