प्रदेश नं २ को जनकपुरमा आयोजित नेपाल जेसीजको ४५ औ राष्ट्रिय सम्मेलनमा सहभागी म्याग्दी जेसीजको टोली । नेपाल जेसीजको देशभरका शाखामा उत्कृष्ट मानिने म्याग्दी जेसीजले यूवाको नेतृत्वसंगै सामाजिक अभियानमा समेत निरन्तर सक्रियता देखाउँदै आएको छ । सम्मेलनको अवसरमा म्याग्दी जेसीजले गरेका गतिविधि तथा भावी योजनाहरूका बारेमा समेत जानकारी गराउने छ । तस्वीर अर्जुन पौडेल