म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३ मुनामा घाँसदाउरा लिएर घर फर्किदै गरेका एक बृद्ध । जिल्लाका ग्रामिण क्षेत्रमा यूवाहरु धमाधम विदेश पलायन हुन थालेपछि बृद्धबृद्धाल समेत घरायसी देखी मेलापातसम्म ब्यस्त हुनपर्ने बाध्यता रहेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा यूवा पलायन रोक्ने ठोस पहल हुन सकेको छैन् । तस्वीर बेनीअलनाइन