क्रिश्चियन धर्मका संस्थापक येशुको ख्रीष्टको जन्मोत्सवको अवसरमा मंगलबार मनाइएको ‘क्रिसमस डे ’ को अवसरमा बेनी नगरपालिका ७ विरेन्द्रचोकमा रहेको स्मल हेभन मन्टेश्वरीमा ‘क्रिसमस ट्री’ मा रमाउँदै बालबालिका । माउण्ट एभरेष्ट आवासीय माविद्धारा सञ्चालित मन्टेश्वरीलेसान्ता क्लज पोशामा सजिएर विद्यार्थीलाई खेलकुद, नृत्यमा सहभागि गराएको थियो। तस्वीर बेनीअनलाइन