बेनी नगरपालिका २ को ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक खड्ग भवानी कोत । तत्कालिन राजा भर्तिवम मल्लको दरवारलाई उनको मृत्युपछि कोतवनाई राजाले प्रयोग गरेका हातहतियार ,ढाल,तरवार लगाएतका सामानहरु राखिएको छ खड्ग भवानी कोतसंग म्याग्दी जिल्लाकै इतिहाँस र वाइसे चौविसे राज्यको वास्तविकताका साथै प्रशस्तै पर्यटकीय सम्भावना वोकेको ऐतिहाँसिक स्थल प्रचारप्रसार र पूर्वाधारको अभाव रहेको छ । तस्वीर बेनीअनलाइन