---Advertisement---

हिमपात…

On: January 7, 2019 4:44 PM
Follow Us:

धौलागिरी गाउँपालिका–१ गुर्जामा सोमबार परेको हिमपातमा रमाउँदै बालबालिका ।सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको जिल्लाकै अति विकट गूर्जामा हिमपात भएपछि स्थानीय हिउँमा रमाइरहेका छन् । तस्वीर सौजन्य पुनाराम छन्त्याल