---Advertisement---

सेल्फी…

On: January 14, 2019 6:18 PM
Follow Us:

कला संस्कृतिको संरक्षण र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरण गर्ने उद्देश्यसहित महिला उद्यम विकास समितिको आयोजनामा सोमबारदेखि बेनीमा सञ्चालन गरेको माघेसङ्क्रान्ति मेलामा सेल्फी खिच्दै यूवती । दुई दिनसम्म चल्ने मेलामा म्याग्दी जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिनुका साथै बिक्री वितरण गरिने छ । तस्वीर बेनीअनलाइन