सोमबारदेखि बेनीमा सञ्चालन गरेको माघेसङ्क्रान्ति मेलामा सहभागी मुस्मिल समुदाय । सदरमुकाम बेनी आसपासका क्षेत्रमा बसोबास गर्ने मुस्मिल समुदाय सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन् । म्याग्दी भ्रमण वर्ष–२०७५ मनाइरहेको सन्दर्भमा भ्रमण वर्षलाई समेत सघाउने समुदायको प्रतिबद्धता रहेका छ । तस्वीर बेनीअनलाइन