---Advertisement---

कालीगण्डकी करिडोर

On: January 18, 2019 7:28 PM
Follow Us:

म्याग्दीको दानामा कालीगण्डकी नदीमा जग खनेर मेसेनरी वाल निर्माण गरिदै । बहुप्रतिक्षित कालीगण्डकी करिडोर अन्तरगत मुस्ताङ खण्डमा चिसोका कारण काममा विलम्व भएपनि म्याग्दी खण्डमा भने धमाधम काम भैरहेको छ ।