सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा दुर्गम तथा विकट धौलागिरी गाउँपालिका–१, नम्बर वडामा पर्ने गूर्जा गाउँमा भएको हिमपात । गूर्जामा २ फिटसम्म हिउँ जमेको छ भने अहिले पनि हिमपातले गाउँको जनजिवन प्रभावित भएको छ । हिमपात भएपछि स्थानीय जनकल्याण माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । तस्वीर सौजन्य गुनराम छन्त्याल