मुदी गाउँ

0
475

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ मुदी गाउँ हिउँको घुम्टोमा। पर्यटकीय गाउँसंगै गाउँपाकिका भित्रका सबै बस्ती हिउँले सेताम्ये भएका छन् । बालबालिका देखी तन्नेरी हिउँमा रमाइरहेका छन् । तस्वीर लोकमान चोचाङ्गे