Home तस्विर समाचार मुदी गाउँ तस्विर समाचार मुदी गाउँ By admin - २०७५, १२ माघ शनिबार १२:३३ 0 FacebookTwitterPinterestWhatsApp म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ मुदी गाउँ हिउँको घुम्टोमा। पर्यटकीय गाउँसंगै गाउँपाकिका भित्रका सबै बस्ती हिउँले सेताम्ये भएका छन् । बालबालिका देखी तन्नेरी हिउँमा रमाइरहेका छन् । तस्वीर लोकमान चोचाङ्गे RELATED ARTICLESMORE FROM AUTHOR ‘सिस्नु खाएकै जाती’… बाटो पुग्दैछ रे… मेहनतको फल….