---Advertisement---

बासुरीको धुन….

On: January 29, 2019 9:39 PM
Follow Us:

म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली एफएम ८८.२ मेगाहर्जका प्राविधिक एवम् कार्यक्रम प्रस्तोता नविन बानियाँ स्टुडियोमा बासुरी बजाएर श्रोताहरुलाई मनोरञ्जन दिँदै । बानियाँले साना, मध्यम र ठूला गरी १४ वटा बासुरीमा विभिन्न किसिमका धुन निकालेर रेडियोका श्रोताहरुलाई मन्त्रमुग्ध बनाउने गरेका छन् । तस्वीर : धु्रबसागर शर्मा, गलेश्वर (म्याग्दी) रासस