बेनी नगरपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुख्यौली नाचमा मादलेको भूमिका निभ्याउँदै लिटल गार्डेन एकेडेमीमा अध्ययरत रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामका प्रतिक पाईजा । फुच्चे मादलेको नामले समेत चिनिने पाईजाले एकबर्ष अगाडीदेखि विद्यालय तथा सार्वजनिक कार्यक्रममा बुढापाकासंगै पुख्यौली नाचमा मादलेको भूमिका देखिने गरेका छन् । तस्वीर बेनीअनलाइन