घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा अवस्थित पर्यटकीय गन्तब्य ढुम्बातालको पानी जमेर बरफ भएपछि केहीदिन अगाडी बीचमा बसेर तस्वीर लिएका दुई यूवा । हिमपातले जनजीवन प्रभावित भएपनि अझैपनि मुस्ताङको बस्ती आसपासमा सेताम्मे हिउँ देखिन्छ । चिसोसंगै हिमपातले जमेको ढुम्बाताल सहित आसपासका क्षेत्रका जनजीवन भने समान्य हुदै गएको छ । मुस्ताङमा आवतजावत बढ्दै जान थालेको छ । तस्वीर सौजन्य:modification jomsom