तस्विर समाचार हिस्तान.. By admin - २०७५, २६ माघ शनिबार १२:१३ 0 355 म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानमा हिमपातमा रमाउँदै बालबालिका । मौसम सफा पभएपछि स्थानीय हिउँमा रमाइरहेका छन् । लगातारका बर्षापछि शुक्रबार रातिबाट हिमपात भएपछि हिस्तानका बस्ती तथा डाँडाकाडा सेताम्ये भएका छन्। तस्वीर निर्दोष निरोज