म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनमा कृषकले रासायनीक मलको प्रयोगलाई निरुत्साहित गर्ने गरी माटोको आयू र उत्पादन बृद्धि गर्न तरकारी खेतीमा प्रयोग गर्न संकलन गरेको मानब मुत्र (पिसाब) । स्थानीयले पिसाबकको बैंक नै स्थापना गर्ने योजना सहित आवश्यकता अनुसार विक्री समेत गर्ने लक्ष्य राखेका छन् । तस्वीर जगत बानियाँ