तस्विर समाचार नागी गाउँ .. By admin - २०७५, १५ फाल्गुन बुधबार ०९:४३ 0 271 म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं ८ राम्चेको नागीमा बुधबार परेको हिमपात । १२ वर्षको अन्तरालमा जिल्लाको अधिकांस क्षेत्रमा यो सिजनकै तेस्रोपटक हिमपात भएको छ । बर्षासंगै हिमपातले जनजीवन प्रभावित भएको छ । तस्वीर सौजन्य किसन पुन