---Advertisement---

नागी गाउँ ..

On: February 27, 2019 9:43 AM
Follow Us:

म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं ८ राम्चेको नागीमा बुधबार परेको हिमपात । १२ वर्षको अन्तरालमा जिल्लाको अधिकांस क्षेत्रमा यो सिजनकै तेस्रोपटक हिमपात भएको छ । बर्षासंगै हिमपातले जनजीवन प्रभावित भएको छ । तस्वीर सौजन्य किसन पुन