अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

देविस्थान हिमपातले सेताम्ये…

On: February 27, 2019 11:07 AM
Follow Us:

मालिका गाउँपालिका वडा नं ५ देविस्थानमा बुधबार परेको हिमपात । हिमपातले देविस्थानमा सबै बस्ती सेताम्मे भएका छन्। बर्षासंगै हिमपात हुदाँ स्थानीय सामुदायिक विद्यालयको पठनपाठन समेत प्राभावित भएको छ । चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन सकेका छैनन् । तस्वीर सौजन्य अच्यूत पौडेल