अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सानालेखबाट देखिएको निलगिरि…

On: March 2, 2019 7:58 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखबाट देखिएको धवल निलगिरी हिमश्रृङखला । यहाँबाट बागलुङ,पर्वत र मुस्ताङका दर्जनौं ग्रामिण वस्ती र हिमश्रृङ्खलाहरु देख्न सकिन्छ ।तस्वीर ः धु्बसागर शर्मा