अत्याधिक हिमपातका कारण  जंगली जनावरमा ठूलो क्षती भएको अनुमान गरिएको छ । । गत माघ महिनादेखि लगातार परेको हिमपातका कारण उपल्लो मुस्ताङ र छिमेकी चिनको तिब्वतसंग जोडिएको सिमावर्ती क्षेत्रमा कस्तुरी, मृग, घोरल लगाएतका बन्यजन्तु हिउँमा पुरिएका छन् । हिउँमा पुरिएको आधिकारिक तथ्याङ्क संकलनमा समस्या भएको छ । एक्याप क्षेत्रमा पर्ने मुस्ताङमा घरपालुवा र जंगली जनावर मरेका छन् । पाँचवटा गाउँपालिका रहको मुस्ताङको तल्लोदेखि माथिल्लो क्षेत्रसम्म् करिव ४७४ जातिको चराचुरुङी सहित हिमचितुवा, कस्तुरी मृग, जंगली घोडा आदि पाइन्छन् । तस्वीर सौजन्य: སིདྡྷི་ ཀ་ར།