बेनी नगरपालिका वडा नं ७ महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविमा सोमबार आयोजित कार्यक्रममा मारुनी नाँचको पोशाकमा सजिएका विद्यार्थी । पछिल्लो समय विद्यालयले विभिन्न जातीको पोशाकको संरक्षण तथा प्रचारप्रसार गर्न जातिय पोशाकमै विद्यार्थीहरुलाई विभिन्न नृत्यहरुमा सहभागि गराउने गरेको छ । तस्वीर बेनीअनलाइन