म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ मा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानीमा सेल्फी खिच्दै विद्यार्थी । मंगला गाउँपालिकाको आर्कषक पर्यटकीय गन्तब्यको रुपमा चिनिएको झाँक्रीपानीमा भ्यूटावर सहित पूर्वाधार विस्तार भइरहेको छ। छिमेकी ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावतका लागि प्रयोग गर्ने झाँक्रीपानीबाट धौलागिरी, अन्नपूर्ण सहितका हिमश्रंखला, लालीगुराँस सहितको पर्यटकीयस्थल देखिन्छन् । तस्वीर बेनीअनलाइन
सेल्फी मोह…
By admin
On: March 16, 2019 8:02 PM