---Advertisement---

तोरीको सौन्दर्य

By -
On: March 26, 2019 10:40 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको तमानेमा फुलेको तोरी । दुई साता अघिको हिमपातका कारण सबै फूल झरेको तोरी केहीदिन यता मौसम राम्रो भएपछि पुनः फुलेको छ ।तस्वीर : धु्रबसागर शर्मा

-